Like us on facebook

Advertisements

  • गरिमा र सुमिनाको यो कस्तो सम्वन्ध ? (ट्रेलर)

    असोज ५ , कलिउड अपडेट ।
    नायीका गरिमा पन्त र सुमिना घिमिरे एउटै पर्दामा चलचित्र रंग बैजनि मार्फत संगै देखिदैछन् । केहि दिन अघि पहिलो ट्रेलर सार्वजनिक पछि १२ बर्ष पछि निर्देशनमा फर्किएका सफल निर्देशक शम्भू प्रधानको निर्देशन रहेको चलचित्र रंग बैजनिले थप चर्चा पाइरहेको छ । यस्तै चलचित्रको दोश्रो ट्रेलर पनि सार्वजनिक गरिएको छ । यो ट्रेलर ले निर्देशक प्रधानको १२ बर्ष अघिको क्रेज पुन फर्काउने सम्भावना देखाउछ ।
    garima and sumina
    सार्वजनिक ट्रेलर ले चलचित्रमा सुमिना र गरिमा बिचको सम्वन्ध बारे प्रश्न उठाउछ । चलचित्रमा सुमिना र गरिमाको साथमा दिक्पाल कार्किको पनि अभिनय रहेको छ । हेरौ रंग बैजनिको यो दोश्रो ट्रेलर ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4