Like us on facebook

Advertisements

  • कस्तो बनाए सौगातले फिल्म ,प्रोमो हेर्नुहोस्

    280-150कार्तिक २५ , कलिउड अपडेट ।
    ८ बर्षे निर्देशक सौगात बिष्टले कस्ता फिल्म निर्देशन गरे होला यो सवैको मनमा उत्पन्न हुने कौतुहलता हो । यो कौतुहलता मंसिर २६ गते मेटिने छ किनकि चलचित्र लभ यू बाबा यहि मंसिर २६ देखि सार्वजनिक हुदैछ ।

    नायक गजित बिष्टका सुपुत्र सौगात बिष्ट निर्देशित चलचित्र लभ यू बाबाको एउटा ट्रेलर सार्वजनिक गरिएको छ । आमा बिहिन छोरिलाइ हुर्काउन पिताले गर्नु परेको संघर्ष नै चलचित्रको मुख्य बिषय बस्तु हो । चलचित्रमा गजित बिष्ट , आशिष्मा नकर्मि , निश्मा घिमिरे , संगम बिष्ट , निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4