Like us on facebook

Advertisements

  • आशिष्मा भन्छिन् “बाल निर्देशक संग बच्चा हुन पाइन”

    कार्तिक २६ , कलिउड अपडेट ।
    पछिल्लो समयमा म्यूजिक भिडियो होस् या फिल्म आशिस्मा नकर्मि निकै चर्चित नाम हो । चलचित्र लभ यू बाबा मा नायीका आशिष्माको रोल सानो छ तर महत्वपूर्ण भएको उनको भनाइ छ ।aashima nakarmi
    ८ बर्षे निर्देशक सौगात बिष्टको निर्देशन रहेको चलचित्र लभ यू बाबा मा अभिनय गर्दा आफूलाइ गाह्रो परेको उनी बताउछिन् । अन्य निर्देशक संग भन्दा सौगात संग काम गर्दा सुरुसुरुमा केहि असहज भएको उनको भनाइ छ । असहज भएको कारण खुलाउदै उनि भन्छिन्  “अरु निर्देशक संग काम गर्दा आफू बच्चा झै भएर काम गर्ने गर्थे , सानो तिनो गल्ती पनि माफ हुन्थ्यो तर बाल निर्देशक सौगात संग काम  गर्दा आफू सानो हुन पाइन । कुनै गल्ति पनि माफ भएन । ”
    चलचित्र लभ यू बाबा मा एक आमाको भूमिका आशिष्मा ले निर्बाह गरेकि छिन् । मंसिर २६ गते देखि सार्वजनिक हुने चलचित्र लभ यू बाबा मा आशिष्मा नकर्मि , संगम बिष्ट , निश्मा घिमिरे , गजित बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4