Like us on facebook

Advertisements

  • ‘आवेग’ लाई ‘पीजी’ सर्टिफिकेट, बालबालिकाले बाबु आमा लैजानै पर्ने

    माघ १७ , कलिउड अपडेट । अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘आवेग’मा ट्रेलरमै एक्सनलाई महत्व दिइएको छ । हुनत, आर्यनले एक्सनमा जम्न कोशिश नगरेका होइनन् । ‘नाईके र अलबिदा’ले उनलाई राम्रो झट्का दिए पनि आर्यन अब फिल्म ‘आबेग’ मार्फत एक्सनको नयाँ रुपमा प्रस्तुत हुँदैछन् ।
    aabeg-pic

    चैत्र १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिईसकेको छ । यस फिल्मलाई हेर्नका लागि बालबालिकाले बाबु आमा पनि लैजानु पर्ने निर्देशक निरौलाले बताए । सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना डेलाला, पवित्रा आचार्य मुख्य भूमिकामा छन् ।

    साउथ इन्डियन शैलीको यो फिल्मको कथावस्तुलाई व्यवसायिक बनाइएको निरौलाले बताए ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4