Like us on facebook

Advertisements

  • आर्यन द्धारा जिन्दगिको दूइ पल बाँडफाँड (भिडियो)

    कार्तिक २४ , कलिउड अपडेट ।
    आजकल नायक आर्यन सिग्लेल हरेक चलचित्रमा फरक फरक रुपमा प्रस्तुत हुन थालेका छन् यस्तै उनि चलचित्र अलबिदा मा झन फरक रुपमा देखा पर्दैछन् । जुंगामा कम देखिएका नायक आर्यनलाइ चलचित्र अलबिदामा जुंगा सहित देख्न सकिन्छ । albida

    पौष २५ देखि प्रर्दशनमा आउने यस चलचित्रलाइ लक्ष्मण रिजालले निर्देशन गरेका छन् । उनले यस अघि चलचित्र धुवा यो नशा निर्देशन गरेका थिए । चलचित्र अलबिदालाइ चलचित्रका नायक समेत रहेका हसन राज खानले निर्माण गरेका हुन् । चलचित्रको कथा पनि हसनकै रहेको छ । चलचित्रमा आर्यन सिग्देल , अनिता आचार्य र हसन खानको मुख्य भूमिका रहेको छ । हसन र आर्यन रियल लाइफमा बेष्ट फ्रेन्ड हुन् ।
    चलचित्र अलबिदाको एउटा गित सार्वजनिक गरिएको छ । प्रस्तुत गितमा ताराप्रकाश लिम्वुको संगित रहेको छ भने संगितकार लिम्वु र रजिना रिमालको आवाज सुन्न सकिने छ । प्रस्तुत गितलाइ सुक गुरुङले लेखेका हुन् । यस गितलाइ कोरियोग्राफि भने रामजी लामिछानेले गरेका छन् । हेरौ चलचित्र अलबिदाको यो गित , जसले तपाइको मन छुने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4