Like us on facebook

Advertisements

  • आक्रामक पव्लिसिटिमा राधे

    चैत्र २ , कलिउड अपडेट ।
    बैसाख १ गते अर्थात नयाँ बर्षको पहिलो दिन नै नायक निखिल उप्रेतिको एक्सन भरिएको चलचित्र राधेले सुखद सुरुवात गर्ने लक्षण देखाएको छ । अहिले सम्म सार्वजनिक गित , टिजर र ट्रेलर का आधारमा पनि चलचित्र चलचित्रले आक्रमक सुरुवात गर्न सक्ने अनुमान गर्न सकिन्छ ।
    निखिल उप्रेतिको एक्सनको साथमा अहिलेकि पपुलर नायीका प्रियंका कार्कि र आशिष्मा नकर्मिको अभिनय ले दर्शक हल सम्म तान्ने निर्माता शुशिल पोखरेल बताउछन् ।

    फिल्म रिलिज को ठिक १ महिना अघि देखि राधे आक्रामक पव्लिसिटिमा उत्रिएको छ । चलचित्र राधेलाइ रामेश्वर थापा ले लेखन निर्देशन गरेका हुन् ।
    चलचित्रमा हिमाल केसिको द्धन्द , रामजि लामिछानेको कोरियोग्राफि , कृष्ण श्रेष्ठको छायांकन , अर्जुन पोखरेलको संगित , गौतम राज खड्काको सम्पादन रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4