Like us on facebook

Advertisements

  • अव रंगबैजनि मराठि भाषामा पनि बन्ने

    ranga baijani
    कातिक १९ , कलिउड अपडेट ।
    मंसिर १९ गते बाट प्रर्दशनमा आउने चलचित्र रंग बैजनि अव चाडै नै मराठि भाषामा निर्माण हुने भएको छ । अहिलेको चलचित्र रंग बैजनि मराठि भाषामा डबिङ गरेर निर्माण गर्न लागिएको भने होइन । मराठि भाषामा निर्माण हुने चलचित्र रंग बैजनिको कथा र निर्देशन मात्र अहिलेको हुने तर कलाकार भने नेपाली रंग बैजनिको नरहने खुल्न आएको छैन । नेपाली चलचित्र रंग बैजनिलाइ शम्भू प्रधानले निर्देशन गरेका हुन् भने मराठि फिल्म रंग बैजनिलाइ पनि निर्देशक प्रधानले नै निर्देशन गर्ने बुझिएको छ । मराठिमा निर्माण हुने चलचित्रका बारेमा बिस्तृत जानकारी भने प्राप्त भएको छैन । केहि दिनमा हामि सार्वजनिक गर्ने छौ । कलिउड अपडेट हेर्दै गर्नुहोला ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4